FAQs Complain Problems

समाचार

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?

नेपाली नागरिकता प्रमंपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कजथारू निम्न छन् |

  • प्रति नागरिकताको फारम कालो मसिले भरि दुवै काँ देखिने फोटो टाँस गरेको फारम भरि
  • सनाखत गर्न जाने व्यक्तिको नागरिता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण-पत्र विवाह दर्ता, बसाईसराई  दर्ता
  • अस्थायी निस्सा