FAQs Complain Problems

समाचार

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कग्जथारू निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखाप्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता धरौटी फिर्ताको निर्णय