FAQs Complain Problems

समाचार

घर नक्शा पास गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?

घर नक्शा पास गर्न पेश गर्नुपर्ने कग्जथारू निम्न छन् :

  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपी
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी
  • जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा |
  • कित्ता काट भएको भए सोको प्रमाणित फाईल नक्सा
  • कार्यालयको स्वीकृत फर्मेट तयार भएको कम्प्युटरकृत गरिएको घरको डिजाइन नक्सा -३ प्रति 
  • तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घर्नाक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा पास फारम राजस्व प्रशासन (कोठा न. २८) बाट खरिद गर्नुपर्ने
  • गत वर्षसम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण,
  • फोटो ४ प्रति
  • व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपी (व्यवसायको हकमा)